NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

प्रशासन शाखा

  1. आन्तरिक प्रशासन कार्यालय व्यसबस्थापन सरसफाई र आवश्यक भौतिक व्यबस्था गर्ने ।
  2. आन्तरिक कर्मचारी प्रशासन आन्तरिक कार्य विभाजन हाजिरी विदा रमाना पालो पहरा खटन पटनको व्यबस्थापन गर्ने ।
  3. कार्यालय भवन परिसर सवारी साधनहरुको मर्मत संभार तथा व्यबस्थापन गर्ने ।
  4. निर्देशनालयको आन्तरिक जिन्सी सामानहरुको आपूर्ति तथा व्यवस्था जिम्मा तथा रेखदेख संभार संरक्षण निरीक्षण तथा प्रतिबेदन सम्बन्धी कार्यहरु गर्ने ।
  5. आवश्यक जनशक्तिको दरवन्दी सिर्जना नियुक्ति सरुवा पदस्थापना तथा बढुवा सम्बन्धी कार्य गर्ने ।
  6. प्रदेश मातहतका कर्मचारीको श्रेणी र तहगत दरवन्दी विवरण तथा कर्मचारी अभिलेख राख्ने ।
  7. प्रदेश मातहतका कर्मचारीको श्रेणी र तहगत दरवन्दी विबरण तथा कर्मचारी अभिलेद राख्ने ।
  8. प्रदेश मातहतका कर्मचारीहरुको कार्यविवरण कार्यसम्पादन तालिम विदा तथा अबकाश तथा विभागीय कारवाही गर्ने ।
  9. कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी मूल्याङ्कनको अभिलेख तथा व्यबस्थापन गर्ने ।
  10. स्वास्थ्य सेवाको विभिन्न पदको बढुवाको लागि सचिवालय सम्बन्धी कार्य गर्ने ।
  11. स्तरवृद्धि सम्बन्धी कार्य गर्ने ।
  12. मानव संसाधन सूचना केन्द्रमा प्रविष्ट भएका पत्रको व्यक्तिगत फाइलमा अध्यावधिक गर्ने ।
  13. लामो अवधिका विदा तथा कारवाहीहरुको अभिलेख राख्ने
  14. कर्मचारीहरुको व्यक्तिगत फाइल अद्यावधिक गर्ने
  15. आर्थिक योजना तथा संघीय आर्थिक प्रशासन नीति अनुसार कार्य गर्ने ।
  16. बित्तिय नीति तर्जुमा बजेट मन्त्रालयको केन्द्रीयस्तरको लेखा अन्तर्गत वार्षिक विनियोजन बाँडफाँड सम्बन्धी कार्यहरु गर्ने गराउने ।
  17. विनियोजित बजेटको निकासा खर्च लेखाङ्कन तथा प्रतिबेदन र लेखा परीक्षण सम्बन्धी कार्यहरु गर्ने गराउने ।
  18. योजना तथा कार्यक्रम तर्जुमा बजेट कार्यान्वयन लेखा परीक्षण तथा बेरुजु फर्छौट आर्थिक अनुशासन पालना सम्बन्धी कार्य गर्ने ।
  19. आन्तरीक बजेट संचालन गर्ने ।
  20. केन्द्रीय लेखा लेखा प्रणाली तथा आन्तरिक नियन्त्रण प्रणाली ब्यबस्थापन गर्ने ।
  21. प्रदेश सरकारको आर्थिक प्रशासन र वित्तिय व्यबस्थापन सम्बन्धी विषयका कार्य गर्ने ।