परिचय

नेपालको संबिधान जारी भए पश्चात मुलुक संघीय संरचना प्रवेश गरेको I हाल सात वटै प्रदेशमा सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयहरु रहेका छन I सामाजिक विकास मन्त्रालय अन्तर्गतका स्वास्थ्य महाशाखाहरुले प्रदेश स्वास्थ्य निर्देशनालयसँग समन्वय गरि नीतिगत कार्यहरु गर्ने स्वास्थ्य निर्देशनालयले मन्त्रालयको प्रादेशिक नीति निर्माणमा सहयोग गर्नुका साथै रणनीति, कार्यक्रम योजना तयार गरी प्रादेशिक स्वास्थ्य कार्यालयहरु मार्फत तपसिल बमोजिमका कार्यहरु गर्ने उद्देश्यले यस निर्देशनालयको स्थापना गरिएको हो।