नर्सिङ सेवा व्यबस्थापन शाखा

  1. प्रादेशिक स्तरमा नर्सिङ सेवाको गुणस्तर कायम गर्नका लागि मापदण्ड तथा प्रोटोकल निर्धारण र नियमन गर्ने।
  2. गुणस्तरीय र दक्ष नर्सिङ जनशक्तिको उत्पादन तथा परिचालन गर्न आवश्यक मापदण्ड निर्देशिका जारी गर्न सहजीकरण गर्ने ।
  3. नर्सिङ तथा मिडवाइफ्री सेवाको विकास र प्रबर्धनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
  4. नर्सिङ तथा मिडवाइफ्री सम्बन्धी मानव संसाधनको योजना क्षमता अभिबृद्धि विकास र व्यबवस्थापनमा समन्वय र सहयोग गर्ने ।
  5. प्रादेशिक आवश्यक्ता अनुसार महिला स्वास्थ्य स्वयं सेविका लगायतका स्वास्थ्य क्षेत्रमा स्वंय सेवा परिचालनका सम्बन्धमा आवश्यक मापदण्ड निर्धारण तथा कार्यान्वयन गर्ने ।