आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा

  1. संघीय मापदण्ड बमोजिम जडिबुटी संरक्षण सम्बर्धन प्रबर्धन गुणस्तरीय आयुर्वेद औषधी उत्पादन र नियमनका लागि नीति तर्जुमा गर्न सहयोग गर्ने ।
  2. आयुर्वेद र अन्य प्रचलित स्वास्थ्य सेवा सम्बन्धी प्रदेशस्तरीय मापदण्ड तर्जुमा र ब्यबस्थापन गर्ने ।
  3. प्रदेश तहमा प्रदान गरिने आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको अनुगमन तथा सुपरिवेक्षण गर्ने ।
  4. आयुर्वेदिक युनानी आम्ची होमियोप्याधिक प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवा व्यबस्थापन गर्ने ।
  5. आयुर्वेदिक तथा बैकल्पिक चिकित्सा सेवा स्थानीय तहबाट प्रवाहका लागि आवश्यक समन्वय र सहजिकरण गर्ने।